अखण्ड सम्बाददाता ३० अषाढ २०७९ डडेल्धुरा डडेल्धुराका एक वडा अध्यक्ष विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । यहि बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा…
Continue readingCategory: समाज
समिक्षा गोष्ठी सम्पन्न, प्रदेश मातहतको कार्यालयमा पुरानै नियमले चलिरहेको छ
अखण्ड सम्बाददाता ३० अषाढ २०७९, डडेल्धुरा घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले वार्षिक समिक्षा तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ का लागि लक्षित गरेका मुख्य मुख्य…
Continue reading
तुलसीको बिरुवा सारेर हरिशयनी एकादशी मनाइँदै
अखण्ड खबर २६ अषाढ २०७९ डडेल्धुरा चतुर्मास ब्रत आरम्भ हुने सबै भन्दा ठूलो ब्रतको रुपमा रहेको हरिशयनी एकादशी आज घरघरमा तुलसीको बिरुवा तुलसी मठमा सारेर हिन्दु महिलाहरुले भव्य रुपमा मनाएका…
Continue reading
पारस्परिक जवाफदेहिता परियोजनाको बिदाई
अखण्ड सम्बाददाता १६ अषाढ २०७९ डडेल्धुरा सुशासनको क्षेत्रमा पाँच वर्ष देखि डडेल्धुरामा कार्यरत पारस्परिक जवाफदेहिता परियोजनाको कार्यक्रम समापन भएको छ । अमरगरगढी नगरपालिकको वडा नं. ८ र ९ मा संजीवनी…
Continue reading
स्थानीय सञ्चार नीतिका लागि स्थानीय तहलाई सुझाव
अखण्ड सम्बाददाता अषाढ २०७९ नेपाल पत्रकार महासंघले डडेल्धुराका स्थानीय तहहरुसँग संचारको हक प्रबद्र्धन विषयमा अन्र्तक्रिया गरेको छ । बुधवार डडेल्धुरामा संञ्चारको हक प्रबद्र्धनमा स्थानीय सरकारको भुमिका विषयमा आयोजना गरिएको अन्र्तक्रियामा…
Continue reading
अन्र्तराष्ट्रिय योग दिवस भव्य रुपमा सम्पन्न
अखण्ड सम्बाददाता ७ अषाढ २०७९ डडेल्धुरा मानवताका लागि योग भन्ने मूल नारा सहित ८ औं अन्र्तराष्ट्रिय योग दिवस डडेल्धुरामा पनि भव्य रुपमा मनाईएको छ । स्वस्थ जीवन पद्धती, आत्मानुशासन, ब्याधिमुक्त…
Continue reading
भ्रष्टाचार बिरुद्धको शुन्य सहनशिलता नारामा सिमित–कुरुमान
अखण्ड सम्बाददाता, डडेल्धुरा ३ अषाढ २०७९ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरका प्रमुख राम बहादुर कुरुमानले भ्रष्टाचार प्रबृति सबै क्षेत्रमा गिजोलिएका कारण भ्रष्टाचार बिरुद्धको शुन्य सहनशिलता नारामा सिमित हुन पुगेको बताएका…
Continue reading
दलितका मुद्दालाई सञ्चार माध्यमले पर्याप्त स्थान दिनुपर्छः अध्यक्ष बस्नेत
१९ जेठ २०७९ काठमाडौँ प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले दलित समुदायका मुद्दालाई सञ्चार माध्यमले पर्याप्त स्थान दिनुपर्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपाल र क्रियाशील दलित पत्रकार सङ्घको संयुक्त…
Continue reading
डडेल्धुरामा कृषक तथा नागरिकबाट अभिनन्दन
अखण्ड सम्बाददाता , २०७९ जेठ ८ गते आईतवार डडेल्धुरा जिल्लामा आलु सुपर जोन कार्यालय प्रमुखलाई किसानहरुले सम्मान तथा अभिनन्दन गरेका छन । २०७३ देखि जिल्लामा संचालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा…
Continue reading
स्थानीय तहको निर्वाचन डडेल्धुरामा सम्पन्न
डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तहको स्थानीय तह निर्वाचन मतपरिणाम सार्बजनिक भएको छ । परिणाम अमरगढी नगरपालिका नगर प्रमुख–डिल्लीराज जोशी (नेपाली काँग्रेस) नगर उपप्रमुख–पार्वती झुकाल (नेपाली काँग्रेस) वडा नं.१ म…
Continue reading




