अखण्ड सम्बाददाता ५ श्रावण २०८३ डडेल्धुरा सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा आयुर्वेद स्वास्थ्य उपचार तर्फ विरामीको आकर्षण उल्लेख्य रुपमा बृद्धि भएको छ । दैनिक लगभग ३५ जना विरामीको उपचार सेवा पु¥याईरहेको…
Continue readingCategory: शिक्षा स्वास्थ्य
मेडिकल कलेजको डिपिआर कार्यान्वयनमा ढिलाई, बजेट अभावले तिन वर्ष देखि अपेक्षित काम हुन सकेन
अखण्ड सम्बाददाता ४ फागुन २०८२ डडेल्धुरा बहुचर्चित डडेल्धुरा मेडिकल कलेज बजेट अभाव छिचोल्दै उद्देश्य अनुसार स्वास्थ्य प्राबिधिक शिक्षाको अध्ययनमा अगाडी बढिरहेको छ तर बजेट अभावमा अपेक्षित काम हुन सकिरहेको छैन…
Continue reading
मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न
अखण्ड सम्बाददाता ९ अषाढ २०८२ डडेल्धुरा पशुपंक्षीबाट सर्ने रोगहरुको रोकथाम संभव हुने तर उपचार संभव नहुने मानव र पशु स्वास्थ्य विज्ञले बताएका छन । सोमवार डडेल्धुरामा आयोजित सरकारी तथा गैर…
Continue reading
कार्यालय प्रमुखलाई किसान तहबाट भव्य विदाई
अखण्ड सम्बाददाता ५ मंसिर २०८१ डडेल्धुरा परम्परागत कृषकलाई व्यवसायिक बनाउन अहं भुमिका खेलेको भन्दै कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुखलाई भव्य रुपमा सम्मान गरिएको छ । धान गहुँ दलहन वाली…
Continue reading
साबधानी अपनाए प्राणघातक रोगबाट बच्न सकिने
अखण्ड समबाददाता ११ आश्विन २०८१ डडेल्धुरा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले १८ औं विश्व रेबिज दिवसको सप्ताहव्यापी कार्यक्रम मनाएको छ । अबरोध हटाऔं, रेबिज उन्मूलन गरौं भन्ने…
Continue reading
रेडक्रस डडेल्धुरा शाखाको साधारण सभा सम्पन्न
अखण्ड सम्बाददाता १५ अषाढ २०८१ नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा जिल्ला शाखाको चौथो साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा जिल्ला शाखा सभापति मदनराज चटौतको सभापतित्व…
Continue reading
पूर्ण खोप पालिका सुनिश्चतताका लागि अमरगढीको घोषणा
अखण्ड सम्बाददाता १२ अषाढ २०८१ डडेल्धुरा अमरगढी नगरपालिकाले पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणाका लागि प्रतिबद्धता कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय श्रोतसाधनको उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप…
Continue reading
दशौं अन्र्तराष्ट्रिय योग दिवस सम्पन्न
अखण्ड सम्बाददाता ७ अषाढ २०८१ डडेल्धुरा स्वयं र समाजका लागि योग भन्ने मूल नाराका साथ डडेल्धुरामा पनि दशौं अन्र्तराष्ट्रिय योग दिवस भव्य रुपले सम्पन्न गरिएको छ । पतंजली योग समिति…
Continue reading
सामूहिक सोचले मात्र सार्बजनिक क्षेत्रको विकास हुने, विद्यालयको विकास हुने–प्रदेश माननीय जोशी
२०३३ सालमा स्थापित श्री सरस्वती माध्यमिक बिद्यालय भात्काँडाले आफ्नो ४७ औं वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं. १ धनगढी डडेल्धुरा भिमदत्त राजमार्ग अन्र्तगत…
Continue reading
सामाजिक दायित्व स्वरुप रिलायबल वीमा कम्पनीको राहत मुखि वार्षिकोत्सव
अखण्ड सम्बाददाता १५ भाद्र २०८० डडेल्धुरा …………………………………………………………………………………………………………………………………………………………………… रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडको डडेल्धुरा शाखाले कम्पनीको छैटौं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । २०६४ मा कम्पनी दर्ता तथा २०७४ भाद्र १५…
Continue reading




